Imaginary Love

Gainey Dajai

Par Trishna Gurung

Album : Unknown

👁️ 22 vues 📅 il y a 7 mois 🎵 0 genres 👥 0 collab.

Espace publicitaire
728x90

Gainey Dajai

गाइने दाजैले सारङ्गी रेट्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा
छमछमी नाच्छु भन्थे डम्फुको तालैमा
ढुकढुकी मेरो बढ्छ नि ए साहिँला तिमीले हेर्दामा
ढुकढुकी मेरो बढ्छ नि ए साहिँला तिमीले हेर्दामा

मोहनी जादु छ शीतल हावामा
मिठा मिठा कुरा गरी यो मुटु चोर न
मोहनी जादु छ शीतल हावामा
मिठा मिठा कुरा गरी यो मुटु चोर न
लौ न हेर तानिए आज राजा तिम्रो बोलीमा
गाइने दाजैले सारङ्गी रेट्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा

गुन्जिरहेछ यो धुन, तिमी पनि सुन न
माया प्रितीको भाकामा केही त बोल न
गुन्जिरहेछ यो धुन, तिमी पनि सुन न
माया प्रितीको भाकामा केही त बोल न
लौ न हेर तानिए आज राजा तिम्रो बोलीमा

गाइने दाजैले सारङ्गी रेट्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा
छमछमी नाच्छु भन्थे डम्फुको तालैमा
ढुकढुकी मेरो बढ्छ नि ए साहिँला तिमीले हेर्दामा

तिमीलाई देख्दामा
तिमीले हेर्दामा
हो तिमीलाई देख्दामा
तिमीले हेर्दामा
तिमीलाई देख्दामा
तिमीले हेर्दामा
Gainey Dajai

Gainey Dajai

Trishna Gurung

Style
Année
Album Unknown

Commentaires sur Gainey Dajai

Partagez vos impressions sur cette chanson

Pas encore de commentaires.
Signaler un abus
Aidez-nous à améliorer notre service
Veuillez sélectionner un motif de signalement.
Gainey Dajai