ICIBILLET.COM
ICIBILLET
Paroles de chanson
04/05/2026
Suna Kancha ( सुन कान्छा ) - Trishna Gurung || Official Video ||
Par Trishna Gurung
Album : Unknown
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, हो-हो
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, हो-हो
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
अघि अघि तिमी मेरो
पछि पछि म तिम्रो
कान्छा, आहा-आ
दिएँ मुटु तिमीलाई मेरो
तिमी नै त मेरो
कान्छा, आहा-आ
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ

रमाइलो लाग्छ मौसम तिमी हुँदा साथ

एकछिन नदेख्दा तिमीलाई रोकिन्छ यो सास

डोली त्यो चढाउ न माया

तिम्रै गाउँ लग न माया

डोली चढाउ न माया

तिम्रै गाउँ लग न माया
अघि अघि तिमी मेरो
पछि पछि म तिम्रो
कान्छा, आहा-आ
दिएँ मुटु तिमीलाई मेरो
तिमी नै त मेरो
कान्छा, आहा-आ
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, म तिमी संग
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, म तिमी संग

उडि जाउँ (हो-हो-हो)

म तिमी संग (हो-हो-हो)

हो-हो-हो, कान्छा

Imprimé depuis ICIBILLET.COM - 04/05/2026 11:28